ताम्राङ्गे

Romanized: taamraangge, taamrangge, tamraangge, tamrangge

लिम्बू जातिको एक प्रकारको नाच; तमोर क्षेत्रमा नाचिने धाननाच तथा च्याभ्रुङ नाचको एक प्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

1
लिम्बू जातिको एक प्रकारको नाच; तमोर क्षेत्रमा नाचिने धाननाच तथा च्याभ्रुङ नाचको एक प्रकार।

सम्बन्धित शब्दहरू