ताम्राङ्गेक
Romanized: taamraanggeka, taamraanggek, taamranggeka, tamraanggeka
लिम्बू जातिले खेल्ने देउसी; देउसी गीतको हरेक चरणको अन्तमा प्रयोग हुने शब्दावली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
1
लिम्बू जातिले खेल्ने देउसी; देउसी गीतको हरेक चरणको अन्तमा प्रयोग हुने शब्दावली।