ताम्रपट्ट

Romanized: taamrapatta, taamrapatt, tamrapatt, tamrapatta

दानपत्र आदि लेखेर दिइने अक्षर कुँदिएको तामाको पातो; दान, धर्म, प्रशस्ति आदिसँग सम्बन्धित कुरा लेखिएको वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दानपत्र आदि लेखेर दिइने अक्षर कुँदिएको तामाको पातो; दान, धर्म, प्रशस्ति आदिसँग सम्बन्धित कुरा लेखिएको वा कुँदिएको तामाको पातो; तामाको पातामा लेखिएको अभिलेख; तामापत्र।

सम्बन्धित शब्दहरू