अनकनाउनु

Romanized: anakanaaunu, anakanaunu

कुनै कुरा भन्न वा काम गर्न अकमक गर्नु; लकपकाउनु; अकमकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
कुनै कुरा भन्न वा काम गर्न अकमक गर्नु; लकपकाउनु; अकमकाउनु।

सम्बन्धित शब्दहरू