आनक
Romanized: aanaka, aanak, anak, anaka
आनक (aanaka) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
आनक(१)
([संस्कृत])
१..
उत्साहसाथ सैनिकमा जोस बढाउने बाजा; रणभेरी।
२..
गर्जँदो मेघ।
३..
दमाहा; नगरा।
आनक(२)
(विशेषण [थारू])
1.
अर्काको।