आनकातान

Romanized: aanakaataana, aanakaataan, aanakaatana, aanakataana

कताको कता; ज्यादै; धेरै; अत्यन्त ठुलो (फरक)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [हिन्दी आन (दोस्रो) + का + तान]

1
कताको कता; ज्यादै; धेरै; अत्यन्त ठुलो (फरक)।

सम्बन्धित शब्दहरू