फारोतिनो

Romanized: phaarotino, faarotino, farotino, pharotino

परिमित वस्तु वा थोरै खर्चले भ्याउने काम; फारो गर्ने कामकाइदा; जोगारका साथ पुऱ्याएर गरिने खर्चबर्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
परिमित वस्तु वा थोरै खर्चले भ्याउने काम; फारो गर्ने कामकाइदा; जोगारका साथ पुऱ्याएर गरिने खर्चबर्च।

सम्बन्धित शब्दहरू