थारूनाच

Romanized: thaarunaacha, thaarunaach, thaarunacha, tharunaacha

थारू समुदायमा प्रचलित नाच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
थारू समुदायमा प्रचलित नाच।
२.
लोग्नेमान्छेले आङमा चोलो र कम्मरमुनि मारुनीको जस्तो लहँगा लगाई गोडामा घुँघुरु बाँधेर हातले मृदङ्ग वा मुजुरा बजाउँदै नाचिने, थारू जातिमा चलेको प्रसिद्ध नाच; झुमर; झुमडा।

सम्बन्धित शब्दहरू