नङ्गानाच

Romanized: nanggaanaacha, nanggaanaach, nanggaanacha, nangganaacha

निर्लज्जतापूर्वक जे मनमा लाग्यो त्यही गर्ने क्रिया; मनलाग्दो व्यवहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
निर्लज्जतापूर्वक जे मनमा लाग्यो त्यही गर्ने क्रिया; मनलाग्दो व्यवहार।

सम्बन्धित शब्दहरू