नङ्गा
Romanized: nanggaa, nangga, nangg, nangaa
लुगाफाटो केही नलगाएको; निर्वस्त्र; नाङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत नग्न]
१.
लुगाफाटो केही नलगाएको; निर्वस्त्र; नाङ्गो।
२.
धनजन केही नभएको; एक्लो।
३.
लुच्चो; निर्लज्ज ।