धाननाच
Romanized: dhaananaacha, dhaananaach, dhaananacha, dhananaacha
मेला, पर्व, हाटबजार आदिमा भेला भई नातेदारबाहेकका युवायुवतीहरूले परस्पर हात समाई वालम भन्दै वा गीत गाउँदै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मेला, पर्व, हाटबजार आदिमा भेला भई नातेदारबाहेकका युवायुवतीहरूले परस्पर हात समाई वालम भन्दै वा गीत गाउँदै नाचिने पूर्वी नेपालका विशेषतः लिम्बू जातिमा प्रचलित प्रसिद्ध लोकनृत्य।