पर्धानी
Romanized: pardhaani, pardhaanee, pardhanee, pardhanii
टुप्पामा फलामको कापा जडिएको, डोली अड्याउनलाई डोलेहरूले लिएर हिँड्ने लौरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पर्याधान+ई]
1
टुप्पामा फलामको कापा जडिएको, डोली अड्याउनलाई डोलेहरूले लिएर हिँड्ने लौरो।