पर्धनवा
Romanized: pardhanavaa, pardhanawaa, pardhanav, pardhanawa
थारू समुदायमा प्रचलित बडघर प्रथा; गाउँघरद्वारा चुनिएको गाउँको मुख्य व्यक्ति; बडघर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [थारू]
१.
थारू समुदायमा प्रचलित बडघर प्रथा; गाउँघरद्वारा चुनिएको गाउँको मुख्य व्यक्ति; बडघर।
२.
प्रधान व्यक्ति।