स्पर्धाभाव
Romanized: spardhaabhaava, spardhaabhaav, spardhaabhava, spardhabhaava
एकअर्कामा हुने प्रतियोगिताको भावना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एकअर्कामा हुने प्रतियोगिताको भावना।