सम्बन्धातिशयोक्ति
Romanized: sambandhaatishayokti, sambandhatishayokti, sambandhaatisayokti, shambandhaatishayokti
सम्बन्ध नभए तापनि अतिशयोक्तिका आधारमा सम्बन्ध देखाउँदा हुने एक अर्थालङ्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सम्बन्ध नभए तापनि अतिशयोक्तिका आधारमा सम्बन्ध देखाउँदा हुने एक अर्थालङ्कार।