अक्रमातिशयोक्ति
Romanized: akramaatishayokti, akramatishayokti, akramaatisayokti, akramatisayokti
अलङ्कारशास्त्रअनुसार कार्य र कारणको एकैसाथ अथवा पहिले कार्य पछि कारणको उल्लेख हुँदा पर्ने एक अलङ्कार;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अलङ्कारशास्त्रअनुसार कार्य र कारणको एकैसाथ अथवा पहिले कार्य पछि कारणको उल्लेख हुँदा पर्ने एक अलङ्कार; अतिशयोक्ति अलङ्कारको एक भेद।