असम्बन्धित
Romanized: asambandhit, ashambandhita, ashambandhit, asambandhita
सम्बन्धित नभएको; सरोकार नभएको; असम्बद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सम्बन्धित नभएको; सरोकार नभएको; असम्बद्ध।