बन्धित
Romanized: bandhit, bandhita
बाँधिएको; बन्धनमा परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बाँधिएको; बन्धनमा परेको।
२.
(नाम)
बन्ध्या स्त्री; बाँझी आइमाई।