निबन्धित

Romanized: nibandhit, nibandhita

निबन्धन गरिएको; निबन्धका रूपमा रचित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
निबन्धन गरिएको; निबन्धका रूपमा रचित।
२.
सङ्गठित; शृङ्खलित।

सम्बन्धित शब्दहरू