निबन्धन

Romanized: nibandhan, nibandhana

बाँध्ने काम; बन्धन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बाँध्ने काम; बन्धन।
२.
निबन्धका रूपमा लेख्ने काम; निबन्ध-शिल्प।

सम्बन्धित शब्दहरू