सन्ध्याराग

Romanized: sandhyaaraaga, sandhyaaraag, sandhyaaraga, sandhyaraaga

साँझमा गाइने प्रसिद्धराग; श्यामराग; कल्याणराग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
साँझमा गाइने प्रसिद्धराग; श्यामराग; कल्याणराग।
२.
सिन्दूर; सिम्रिक।

सम्बन्धित शब्दहरू