सन्ध्याकालिक

Romanized: sandhyaakaalika, sandhyaakaalik, sandhyaakalika, sandhyakaalika

साँझका बखतमा हुने वा गरिने; सान्ध्य; साँझको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
साँझका बखतमा हुने वा गरिने; सान्ध्य; साँझको।

सम्बन्धित शब्दहरू