प्रातःसन्ध्या
Romanized: praatahsandhyaa, praatahsandhya, pratahsandhyaa, praatahsandhy
बिहान गरिने सन्ध्या वा जप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बिहान गरिने सन्ध्या वा जप।
२.
बिहानको समय।