अपमार्जन
Romanized: apamaarjana, apamaarjan, apamarjan, apamarjana
शुद्धि, सफाइ वा संशोधन गर्ने काम वा भाव; फोहरमैला, कसरमसर आदि साफ गर्ने काम; अपामार्जन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शुद्धि, सफाइ वा संशोधन गर्ने काम वा भाव; फोहरमैला, कसरमसर आदि साफ गर्ने काम; अपामार्जन ।
२.
कुनै वस्तुमा बसेको दाग, कलङ्क आदि मेटाउने क्रिया।
३.
मेट्ने वा रद्द गर्ने काम।