अवसर्पण

Romanized: avasarpan, awasarpana, awasarpan, avasharpana

पछाडि सर्ने वा ओरालो लाग्ने काम; पश्च गमन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अव+सर्पण]

1
पछाडि सर्ने वा ओरालो लाग्ने काम; पश्च गमन।

सम्बन्धित शब्दहरू