पितृतर्पण
Romanized: pitritarpana, pitritarpan, pitrtarpan, pitrtarpana
पितृहरूका निम्ति अर्पण गरिने कुशसहितको जलाञ्जलि; पितृहरूका निमित्त दिइने तर्पण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पितृहरूका निम्ति अर्पण गरिने कुशसहितको जलाञ्जलि; पितृहरूका निमित्त दिइने तर्पण।