आत्मसमर्पण
Romanized: aatmasamarpana, aatmasamarpan, atmasamarpan, aatmashamarpana
पूरै अर्काको अधीन वा वशमा रहने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
२.
पूरै अर्काको अधीन वा वशमा रहने काम।
२.
युद्धका अवसरमा विजेतापक्षको अधीनता स्विकार्ने काम।
३.
आफूलाई आफ्ना सारा शक्तिसहित कुनै काममा लगाउने काम।