आत्मसमर्पणवाद

Romanized: aatmasamarpanavaada, aatmasamarpanavaad, aatmasamarpanavada, atmasamarpanavaada

आफ्नो सिद्धान्त वा आदर्शलाई त्यागी अरूकै सिद्धान्तमा लीन हुने मान्यता वा अवधारणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफ्नो सिद्धान्त वा आदर्शलाई त्यागी अरूकै सिद्धान्तमा लीन हुने मान्यता वा अवधारणा।

सम्बन्धित शब्दहरू