आत्मसमर्पक
Romanized: aatmasamarpaka, aatmasamarpak, atmasamarpak, aatmashamarpaka
आफूलाई अर्काको अधीनमा पार्ने; आत्मसमर्पण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आफूलाई अर्काको अधीनमा पार्ने; आत्मसमर्पण गर्ने।