समर्पणभाव
Romanized: samarpanabhaava, samarpanabhaav, samarpanabhaawa, samarpanabhav
आफूलाई कसैको अधीनमा छोड्ने भावना; आत्मसमर्पण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफूलाई कसैको अधीनमा छोड्ने भावना; आत्मसमर्पण।
२.
एउटै वस्तुमा ध्यान लगाउने काम; एकाग्रता; दत्तचित्तता; तल्लीनता।
३.
कसैलाई श्रद्धापूर्वक आफ्नो सम्पत्ति, अधिकार आदि छोड्ने काम वा त्यस्तो भावना; समर्पणको भावना; त्यागको भाव।