समर्पण
Romanized: samarpan, shamarpana, shamarpan, samarpana
श्रद्धासाथ कसैलाई कुनै चिज दिने वा चढाउने काम; आदरपूर्वकको अर्पण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
श्रद्धासाथ कसैलाई कुनै चिज दिने वा चढाउने काम; आदरपूर्वकको अर्पण।
२.
आफ्नो अधिकार, स्वामित्व आदि अरू कसैलाई दिने वा सुम्पने काम।