आत्मसात्करण
Romanized: aatmasaatkarana, aatmasaatkaran, aatmasatkarana, atmasaatkarana
कुनै विचारलाई आफ्नो विचारसँग घुलमिल पार्ने काम वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै विचारलाई आफ्नो विचारसँग घुलमिल पार्ने काम वा प्रक्रिया।