भुतभुत

Romanized: bhutabhut, bhutabhuta

रिस, असन्तोष आदिले अस्पष्ट रूपमा व्यक्त हुने एकोहोरो गनगन; फतफत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल भुत्+अ (द्वि.)]

१.
रिस, असन्तोष आदिले अस्पष्ट रूपमा व्यक्त हुने एकोहोरो गनगन; फतफत।
२.
(क्रियाविशेषण) त्यस्तो रिस देखाउँदै गुनगुनाएर; अस्पष्ट रूपमा फतफताउँदै।
३.
झोकले भित्रभित्रै भुङ्ग्रो सल्कने किसिमसँग।

सम्बन्धित शब्दहरू