भुतभुताउनु

Romanized: bhutabhutaaunu, bhutabhutaunu

रिसको सुरमा एक्लै वा एकोहोरो फतफताउनु; बडबडाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
रिसको सुरमा एक्लै वा एकोहोरो फतफताउनु; बडबडाउनु।

सम्बन्धित शब्दहरू