भुतभुते
Romanized: bhutabhute
आगोका फिलिङ्गा र खरानी मिसिएको भुङ्ग्रो; भुङ्ग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
आगोका फिलिङ्गा र खरानी मिसिएको भुङ्ग्रो; भुङ्ग्रो।
२.
(विशेषण)
भुतभुत गरिरहने; फतफते।