तुताउनु

Romanized: tutaaunu, tutaunu

बालबालिकाका वर्ण र शब्दहरूको अस्फुट र जस्तोतस्तो तोते बोली बोल्नु; शिशुले ब ब, त त, म म जस्ता शब्द निकाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
बालबालिकाका वर्ण र शब्दहरूको अस्फुट र जस्तोतस्तो तोते बोली बोल्नु; शिशुले ब ब, त त, म म जस्ता शब्द निकाल्नु।

सम्बन्धित शब्दहरू