भुतडो
Romanized: bhutado
फाटेको; च्यातिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
फाटेको; च्यातिएको।
२.
मोटो; बलियो।