जोतडो
Romanized: jotado
जोत्न गोरु नारेपछि जुवालीको एउटा सोइलाबाट अर्को सोइलामा बाँधेर गोरुको घाँटी अड्याउने डोरी; जोतारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बहु./ति. जोतडा]
1
जोत्न गोरु नारेपछि जुवालीको एउटा सोइलाबाट अर्को सोइलामा बाँधेर गोरुको घाँटी अड्याउने डोरी; जोतारो।