जोत
Romanized: jot, jota
हलो, ट्याक्टर आदिले खेतबारी जोत्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत जोत्त]
१.
हलो, ट्याक्टर आदिले खेतबारी जोत्ने काम।
२.
धनुसित परिन्जोलाई जोडेर बाँध्ने डोरी; जोती।