जो
Romanized: jo
जो (jo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
जो(१)
(सर्व [प्राकृत जो८ संस्कृत यः])
१..
वाक्यका दुवैपट्टिको सम्बन्ध देखाउने मानववाची सम्बन्धी सर्वनाम; जुन। (उदा.- जो आएको भए पनि तिमीलाई के खाँचो !)।
जो(२)
(विशेषण)
२..
वाक्यका दुवैपट्टिको सम्बन्ध देखाउने मानववाची सार्वनामिक विशेषण; जुन। (उदा.- जो लाउँछ चुक्ली उही जान्छ फुक्ली, जो होचो उसको मुखमा घोचो - उखान)।
उदाहरण वाक्य
- जो आएको भए पनि तिमीलाई के खाँचो !
- जो लाउँछ चुक्ली उही जान्छ फुक्ली, जो होचो उसको मुखमा घोचो - उखान