पिधायक
Romanized: pidhaayaka, pidhaayak, pidhayak, pidhayaka
ढाक्ने; छोप्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ढाक्ने; छोप्ने।
२.
ढाकछोप गर्ने; लुकाउने।