अभ्यासक्रम

Romanized: abhyaasakrama, abhyaasakram, abhyasakram, abhyaashakrama

दक्षता लिन कुनै कुरा बारम्बार गर्ने रियाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
दक्षता लिन कुनै कुरा बारम्बार गर्ने रियाज।
२.
बारम्बार एउटै कार्य दोहोर्‍याएर सिक्ने क्रम।
३.
सिक्ने क्रम; सिक्दै गरेको अवस्था।

सम्बन्धित शब्दहरू