अभिनयात्मक

Romanized: abhinayaatmaka, abhinayaatmak, abhinayatmak, abhinayatmaka

अभिनययुक्त; अभिनयको अंश बढी भएको; नाटकीय; नाट्यांशको अधिकता भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
अभिनययुक्त; अभिनयको अंश बढी भएको; नाटकीय; नाट्यांशको अधिकता भएको।

सम्बन्धित शब्दहरू