आत्मचरित

Romanized: aatmacharita, aatmacharit, atmacharita, atmacharit

आफैँले लेखेको वा भनेको आफ्नो जीवनी; जीवन कथा; आत्मकथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफैँले लेखेको वा भनेको आफ्नो जीवनी; जीवन कथा; आत्मकथा।

सम्बन्धित शब्दहरू