उच्चरित

Romanized: uchcharita, uchcharit, uccharita, uchcarita

मुखबाट शब्द निकालिएको; उच्चारण गरिएको; बोलिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
मुखबाट शब्द निकालिएको; उच्चारण गरिएको; बोलिएको।

सम्बन्धित शब्दहरू