सच्चरित्र
Romanized: sachcharitra, sachcharitr, shachcharitra, shachcharitr
असल चरित्र भएको; राम्रो चालचलनको; सद्व्यवहार गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
असल चरित्र भएको; राम्रो चालचलनको; सद्व्यवहार गर्ने।
२.
(नाम)
असल चरित्र; सदाचार।