श्रोत्रहीन
Romanized: shrotrahina, shrotrahin, srotrahin, shrotraheena
कान नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कान नभएको।
२.
कान नसुन्ने; बहिरो।