श्रोत

Romanized: shrota, shrot, srot, srota

कर्ण; कान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कर्ण; कान।
२.
शरीरबाट मल बाहिर जाने इन्द्रिय।
३.
पानीको वेग; स्रोत।
४.
हात्तीको सुँड।

सम्बन्धित शब्दहरू