श्रोता

Romanized: shrotaa, shrota, srotaa, shrot

कथा, उपदेश, व्याख्यान आदि श्रवण गर्ने वा सुन्ने; अरूले बोलेको कुरा सुन्ने। ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कथा, उपदेश, व्याख्यान आदि श्रवण गर्ने वा सुन्ने; अरूले बोलेको कुरा सुन्ने। ने।
२.
(नाम) श्रवण गर्ने वा सुन्ने व्यक्ति।

सम्बन्धित शब्दहरू