पुत्रहीन

Romanized: putrahin, putraheena, putraheen, putrahiin

छोरा वा सन्तान नभएको; अपुत्र; निःसन्तान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
छोरा वा सन्तान नभएको; अपुत्र; निःसन्तान।

सम्बन्धित शब्दहरू